Mechi Update
तास खेल्दा प्रहरीको डरले भाग्न खोज्दा बिराटनगर – १४ का बलराम कोइरालाको निधन
विराटनगर ।  तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो […]
मङ्गलवार, असोज १३, २०८३
डेढ वर्षदेखि हराइरहेका दिलनाथ बजगाईंको शव काँकरभिट्टामा गाडिएको अवस्थामा भेटियो
काँकरभिट्टा । करिब डेढ वर्षदेखि हराइरहेका काठमाडौंका दिलनाथ बजगाईंको शव मेचीनगरको काँकरभिट्टा दक्षिण गैरीगाउँमा गाडिएको अवस्थामा फेला परेको छ। गैरीगाउँस्थित एक सुँगुरको खोर नजिकै गाडिएको अवस्थामा प्रहरीले आज बजगाईंको शव फेला पारेको हो। प्रहरीले जेसीबी […]
बुधवार, असोज ७, २०८३
समाचार
महिनावारी स्वास्थ्यबारे सचेतना फैलाउँदै मेचीनगर–१२ युवा समूह
शुक्रवार, भदौ १९, २०८३
ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च कोशी प्रदेशको अध्यक्षमा मेचीनगरका मन्जिल देवान
बुधवार, असोज १४, २०८३
‘कक्रोच’देखि जेन्जीसम्म: दक्षिण एसियामा उठिरहेको नयाँ पुस्ता
भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरमा आन्दोलनरत युवाहरूले आफूलाई ‘कक्रोच’ भन्न थालेका छन्। सामान्यतः यो अपमानजनक शब्द हो। तर भारतीय युवाले त्यही अपमानलाई प्रतिरोधको प्रतीकमा बदलिदिएका छन्। उनीहरूको सन्देश स्पष्ट छ-‘हामीलाई जति नै तुच्छ ठानिए पनि हामी […]
बिहिवार, साउन ७, २०८३
विद्यालय बस कि जोखिमको पहेंलो संकेत?
विद्यालय भनेको बालबालिकाको भविष्य बनाउने ठाउँ हो। तर त्यही विद्यालय पुग्न र घर फर्कन प्रयोग हुने बस नै असुरक्षाको कारण बन्न थाल्यो भने त्यो केवल यातायातको समस्या रहँदैन, समाजको संवेदनशीलता र स्थानीय सरकारको जवाफदेहितासँग जोडिएको […]
बिहिवार, असार ३२, २०८३
टोल विकास संस्था: स्थानीय समृद्धिको जग
  मेचीनगर नगरपालिका–४ बाहुन्डागीले विगतका दिनदेखि अहिलेसम्म धेरै कथा बोकेको छ। यहाँका खेतबारी, बाटाघाटा, चौतारो र पधेरोहरूले हाम्रो जीवन, हाम्रो संघर्ष र हाम्रो संस्कृति सजाएका छन्। बिहानै बुढापाकाको कथा सुन्दै चौतारोमा चिया पिउँदा सुरु भएको […]
बिहिवार, भदौ १२, २०८२
मेचीनगरमा चरापर्यटनको अपार सम्भावना
मेचीनगर । मेचीनगर नगरपालिका नेपालकै सुदूरपूर्वी सिमानामा अवस्थित एउटा अनुपम नगर हो । भारतसँगको खुला सिमाना, मैत्रीपूर्ण समाज, हरियाली खेतबारी, नदी–नाला र सामुदायिक वनहरूले यस क्षेत्रलाई अपूर्व प्राकृतिक सम्पदाले भरिएको बनाएको छ । तर, यो […]
शनिवार, असार २१, २०८२
अनुभवी व्यवसायी आनन्द खड्का फेरि मैदानमा, मेची उद्योग वाणिज्य संघमा सक्षम नेतृत्वको अपेक्षा
मेची उद्योग वाणिज्य संघ को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका व्यवसायी आनन्द खड्का पुनः चर्चामा आएका छन्। लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय खड्का यसअघि पनि संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका […]
शुक्रवार, वैशाख २५, २०८३
काँकरभिट्टामा भारु सटही महँगो, आधिकारिक दरभन्दा बढी असुलीको गुनासो
  झापा, काँकरभिट्टा / सीमावर्ती बजार काँकरभिट्टामा भारतीय रुपैयाँ सटही गर्दा सेवाग्राहीले आधिकारिक दरभन्दा उल्लेख्य रूपमा बढी रकम तिर्नुपरेको गुनासो बढेको छ। नेपाल राष्ट्र बैंक ले निर्धारण गरेको विनिमय दरअनुसार भारु १०० को बिक्री दर […]
आइतवार, वैशाख २०, २०८३